बोलपत्र आह्वानको सूचना
यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि चालु आर्थिक वर्षमा आवश्यक पर्ने स्टेशनरी तथा कार्यालय सामानहरु खरिद गर्ने प्रयोजनार्थ राष्ट्रियस्तरको बोलपत्र आह्वानका लागि यो सूचना प्रकाशन गरिएको छ। यस सम्बन्धी विस्तृत सूचना यस मन्त्रालयको वेबसाइट [www.moics.gov.np] बाट प्राप्त गर्न सकिनेछ।
सम्पर्क नं ०१४२११६८६, ०१४२११४५९