WTO Funded Long Term Placement Programs (FIMiP/NTP) मा मनोनयन सम्बन्धमा।

WTO Funded Long Term Placement Programs (FIMiP/NTP) मा मनोनयनका लागि संलग्‍न कागजात बमोजिम योग्यता पुगेका मन्त्रालय तथा मातहतका निकायमा कार्यरत इच्छुक कर्मचारीहरूलाई आवेदनका लागि यो सूचना प्रकाशन गरिएको छ।