मिति २०८२/११/१२ को नेपाल सरकार, मन्त्रिपरिषद्‍को बैठकले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५ खारेज गर्ने निर्णय गरेको।