महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा पारु - १६

जानकारी एंव राय सूझावका लागि सूचना प्रकाशन गरिएको।

प्रस्तावित स्वच्छ वायू तथा संबृद्वि आयोजना (NCAP)  को वातावरणिय एवं सामाजिक व्यवस्थापन खाका (ESMF) र सरोकारवाला सहभागिता कार्यक्रम (SEP)को मस्यौदा प्रतिवेदन प्रकासन गरिएको छ। सो उपर राय, सुझाव भए moicsie@moics.gov.np वा info@doind.gov.np  उपलब्ध गराउनुहुन सरोकारवालाहरुलाई अनुरोध छ।

SEP

ESMF