महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४४ गुलागा चतुर्दशी - २९

सुझाव संकलन सम्बन्धी सूचना

आगामी आ.व. 2081/82 को राजस्व नीति तर्जुमाका सन्दर्भमा राजस्व परामर्श समितिलाई क्षेत्रगत सुझाव दिने प्रयोजनका लागि गठित उद्योग, वाणिज्य, लगानी तथा निर्यात प्रवर्द्धन उप-समितिमा पेश गर्ने सुझावहरु समेट्ने उद्देश्यले निजी क्षेत्र/निकायहरुबाट सुझाव संकलन गरी उक्त उप-समितिमार्फत प्रतिवदन पेश गर्ने प्रयोजनको लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ। तसर्थ मिति 2080/12/07 गते भित्र लिखित सुझाव पेश गर्नुहुन अनुरोध छ।

 e-mail: ipdivision@moics.gov.np

औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय