आन्तरिक तथा बाह्य लगानी प्रवर्द्धन सम्बन्धी कार्यहरु,
World Intellectual Property Organization (WIPO) सँगको सम्पर्क र समन्वय विन्दु सम्बन्धी कार्यहरु,
नेपाल व्यवसाय मञ्च तथा औद्योगिक मूल्य श्रृंखला सम्बन्धी कार्यहरु,
लगानी वित्त व्यवस्थापन (Investment Finance Management) सम्बन्धी कार्यहरु,
एकद्वार प्रणाली सम्बन्धी कार्यहरु,
स्वदेशी उत्पादनको प्रवर्द्धन सम्बन्धी कार्य,
उद्योग तथा लगानी बोर्ड सम्बन्धी कार्यहरु,
निर्यातयोग्य वस्तहुरुको पहिचान गरी सोको प्रवर्द्धनको नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्यहरु,
औद्योगिक उत्पादकत्व सम्बन्धी कार्यहरु,
उद्योग क्षेत्रको संस्थागत सुशासन सम्बन्धी कार्यहरु,
लगानी बोर्डसँग समन्वय सम्बन्धी कार्यहरु,
औद्योगिक नीति सम्बन्धी कार्यहरु,
करार, साझेदारी र एजेन्सी सम्बन्धी नीति, कानून, मापदण्ड र नियमन सम्बन्धी कार्यहरु,
लगानी प्रवर्द्धन गर्न IFC, UNIDO, UNCTAD, WIPO, एशियाली उत्पादकत्व सँगठन लगायत अन्तर्राष्ट्रिय औद्योगिक औद्योगिक संघ संस्थासँग समन्वय र सहकार्य सम्बन्धी कार्यहरु,
व्यापार घाटा न्यूनीकरण सम्बन्धमा उद्योग सम्बन्धी कार्यहरु,
स्थानीय तह तथा प्रदेशलाई उद्योगको क्षेत्रमा सहजीकरण सम्बन्धी कार्यहरु,
औद्योगिक वस्तहुरुको प्रवर्द्धन र विकास सम्बन्धी कार्यहरु,
Bilalteral Investment Treaty लगायत द्विपक्षीय बहुपक्षीय सम्झौता सम्बन्धी कार्यहरु,
औद्योगिक प्रवर्द्धनका लागि मापदण्ड निर्माण सम्बन्धी कार्यहरु,
उद्योगसँग सम्बन्धित NTIS सम्बन्धी कार्य,
औद्योगिक प्रवर्द्धन सम्बन्धी वैदेशिक सहायताको समन्वय र व्यवस्थापन सम्बन्धी कार्यहरु,
औद्योगिक प्रवर्द्धनसँग सम्बन्धित क्षेत्रको मापदण्ड र नीति सम्बन्धी कार्यहरु,
रुग्ण उद्योगको पनुरुत्थान सम्बन्धी कार्यहरु,
लगानी प्रवर्द्धन सम्मेलन सम्बन्धी कार्यहरु,
औद्योगिक जनशक्ति विकास सम्बन्धी कार्यहरु,
व्यवसायिक क्षेत्रको सामाजिक जिम्मेवारी सम्बन्धी कार्यहरु,
उद्योग सम्बन्धी अन्तरप्रादेशिक समन्वय सम्बन्धी कार्यहरु,
राजश्व परामर्श समितिको सचिवालय सम्बन्धी कार्यहरु,
औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड सम्बन्धी कार्यहरु,
राष्ट्रिय औद्योगिक उत्पादन प्रवर्द्धन र स्वदेशी वस्तु उपयोग बृद्धि सम्बन्धी कार्यहरु,
स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगहरुको विकास र प्रवर्द्धन सम्बन्धी कार्यहरु,
उद्योगहरुको स्तरोन्नती सम्बन्धी कार्यहरु,
स्वदेशी वस्तुको गुणस्तर तथा उपयोग बृद्धि सम्बन्धी कार्यहरु,
स्वदेशी उत्पादन अभिवृद्धि, प्रविधि हस्तान्तरण र ब्राण्डिङ, लेभलिङ्ग तथा बौद्धिक सम्पत्ति सम्बन्धी नीतिगत कार्य,
कम्पनी रजिष्ट्रारको कार्यालयको सम्पर्क महाशाखाको रुपमा कार्य गर्ने।
(क) औद्योगिक नीति तथा सहजीकरण शाखाको कार्यविवरणः
औद्योगिक विकास तथा औद्योगिक प्रवर्द्धनसँग सम्बन्धित नीति सम्बन्धी कार्यहरु,
एकद्वार प्रणाली नीति, मापदण्ड निर्माण सम्बन्धी कार्यहरु,
नेपाल राष्ट्र बैंकसँग उद्योगको विषयमा समन्वय सम्बन्धी कार्यहरु,
आन्तरिक लगानीका लागि परियोजना बैंक निर्माणमा सहजीकरण सम्बन्धी कार्यहरु,
नेपाल व्यवसाय मञ्च सम्बन्धी कार्यहरु
उद्योग क्षेत्रको राजस्व नीतिको तर्जुमाका लागि अर्थ मन्त्रालयसँग समन्वय सम्बन्धी कार्यहरु,
औद्योगिक सम्बन्ध र समन्वय सम्बन्धी कार्य, राजश्व परामर्श सम्बन्धी कार्य,
औद्योगिकरणका लागि सार्वजनिक निजी संवाद (Public Private Dialogue) सम्बन्धी कार्यहरु,
स्वदेशी लगानी प्रवर्द्धन सम्बन्धी कार्यहरु,
औद्योगिक व्यवसाय योजना (Industrial Development Plan) प्रवर्द्धन सम्बन्धी कार्यहरु,
स्वदेशी वस्तु प्रवर्द्धन तथा उपयोग बृद्धि सम्बन्धी कार्यहरु,
उद्योगको सहजीकरण सम्बन्धी कार्यहरु,
निजी क्षेत्रबाट सञ्चालित रुग्ण उद्योगको पुनर्उत्थान सहजीकरण सम्बन्धी कार्यहरु,
Enterprise Development Plan सम्बन्धी कार्यहरु,
उद्यमशीलता प्रवर्द्धन सम्बन्धी कार्यहरु,
औद्योगिकरणको माध्यमबाट आर्थिक सामाजिक परिचालन सम्बन्धी कार्यहरु,
सफल उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी कार्यहरु,
औद्योगिक जनशक्तिका विकासको लागि विश्वविद्यालयहरुसँग समन्वय सम्बन्धी कार्यहरु,
स्थानीय तह र प्रादेशिक तहलाई औद्योगिक प्रवर्द्धनका लागि कानून निर्माणमा सहजिकरण सम्बन्धी कार्यहरु,
उद्योग तथा लगानी प्रवर्द्धन बोर्ड सम्बन्धी कार्यमा सहजीकरण सम्बन्धी कार्य,
एकलबिन्दु सेवा सम्बन्धी कार्यक्रममा सहजीकरण सम्बन्धी कार्यहरु,
औद्योगिक तथा लगानी प्रवर्द्धनको लागि अन्तर निकाय समन्वय र सहजिकरण सम्बन्धी कार्य,
उद्योग सम्बन्धी अन्तर प्रादेशिक तथा स्थानीय तहसँग समन्वय सम्बन्धी कार्य,
उद्योगहरुको स्तरोन्नती सम्बन्धी कार्यहरु।
(ख) घरेलु, साना तथा मझौला उद्योग प्रवर्द्धन शाखाको कार्य विवरण
उद्यमशीलता तथा सीप विकास तालिम सम्बन्धी पाठ्यक्रम को मापदण्ड गुणस्तर निर्धारण सम्बन्धी कार्य,
लघु, घरेलु, साना तथा मझौला उद्योग सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने,
लघु, घरेलु, साना तथा मझौला उद्योगको अनुगमन सम्बन्धी कार्यहरु,
लघु, घरेलु, साना तथा मझौला उद्योग सम्बन्धी अध्ययन, अनुसन्धानको कार्य,
लघु उद्यम कोष र महिला उद्यम कोषको मापदण्ड सम्बन्धी कार्यहरु,
लघु, घरेलु, साना तथा मझौला उद्योगको प्रवर्द्धन सम्बन्धी कार्य ।
(ग) वैदेशिक लगानी तथा बौद्धिक सम्पत्ति शाखाका कार्यहरुः
वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन, नियमन र समन्वय सम्बन्धी कार्यहरु,
वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरु,
वैदेशिक लगानी सम्बन्धी अन्तर्राष्ट्रिय संस्थासँग समन्वय सम्बन्धी कार्यहरु,
लगानी बोर्डसङ्गग समन्वयन सम्बन्धी कार्यहरु,
नेपालमा विदेशी लगानीका लागि परियोजना बैंक निर्माण सम्बन्धी कार्यहरु,
Bilalteral Investment Treaty लगायत द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय लगानी सम्झौता सम्बन्धी कार्यहरु,
औद्योगिक बौद्धिक सम्पत्ति सम्बन्धी नीति, कानून, मापदण्ड नियमन, समन्वय सम्बन्धी कार्यहरु,
औद्योगिक बौद्धिक सम्पत्तिको प्रवर्द्धन सम्बन्धी कार्यहरु,
Trade Related Intellectual Property सम्बन्धी कार्यहरु,
औद्योगिक बौद्धिक सम्पत्ति नियमन र अनुगमन सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति सम्बन्धी अन्य सरोकारवाला निकायसँग समन्वय सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति दर्ता तथा बौद्धिक सम्पत्ति अधिकार संरक्षण सम्बन्धी कार्यहरु,
World Intellectual Property Organization (WIPO) सँगको सम्पर्क विन्दु सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति अनुसन्धान र विकास सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति सम्बन्धी कानूनको तर्जुमा तथा कार्यान्वयनमा सहजीकरण सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति सम्बन्धी क्षमता विकास सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति सम्बन्धी तोकिएका अन्य कार्यहरु,
अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन सम्बन्धी कार्य,
विदेशी लगानीका क्षेत्र र प्राथमिकता निर्धारण सम्बन्धी कार्य,
अन्तर्राष्ट्रिय लगानी प्रवर्द्धन सम्मेलन सम्बन्धी कार्य,
बौद्धिक सम्पत्ति सम्बन्धमा मित्र राष्ट्रसँग हुने द्विपक्षीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थासँग हुने आपसी हितका समझदारीपत्र, सम्झौता सम्बन्धी कार्यहरु,
लगानी संरक्षण तथा प्रवर्द्धन एवम् बौद्धिक सम्पत्ति संरक्षण तथा प्रवर्द्धन सम्बन्धी द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय संस्थाहरुको सदस्यता तथा ती मुलुक वा संस्थासँग गरिने सन्धी वा सम्झौताका पक्ष हुने सम्बन्धी कार्य,
उद्योगसँग सम्बन्धी वैदेशिक सहायता समन्वय सम्बन्धी कार्यहरु,
बौद्धिक सम्पत्ति संरक्षण तथा सम्बर्द्धनका लागि विश्वविद्यालय लगायत प्राज्ञिक संस्था, अनुसन्धान संस्था एवम् निजी क्षेत्रसँग समन्वय विस्तारको कार्य,