महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१

'विद्युतीय व्यापार (इ-कमर्स) निर्देशिका, 2082' को मस्यौदा उपर राय सुझावको सुचना।

'विद्युतीय व्यापार (इ-कमर्स) निर्देशिका, 2082' को मस्यौदा उपर खुला रुपमा राय सुझाव संकलनका लागि यो सुचना प्रकाशन गरिएको छ । यस मस्यौदा उपर राय सुझाव भएमा इमेल ठेगाना gonoffice.bishal@gmail.com मा ७ दिनभित्र उपलव्ध गराउनु हुन अनुरोध छ ।