वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा एकादशी - २६
२८ पुष, २०८२
'विद्युतीय व्यापार (इ-कमर्स) निर्देशिका, 2082' को मस्यौदा उपर खुला रुपमा राय सुझाव संकलनका लागि यो सुचना प्रकाशन गरिएको छ । यस मस्यौदा उपर राय सुझाव भएमा इमेल ठेगाना moicssupply@moics.gov.np मा ७ दिनभित्र उपलव्ध गराउनु हुन अनुरोध छ ।