Logo

नेपाल सरकार

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिव्वतको ल्हासामा महावाणिज्यदूत पदमा नियुक्त भई जान लाग्‍नु भएका मन्त्रालयका सहसचिव एवम् द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख श्री नवराज ढकाललाई सचिव श्री बैकुण्ठ अर्याल लगायत सहकर्मीहरूले बधाईसहित सफल कार्यकालको शुभकामना दिनुहुँदै।