प्रेस विज्ञप्ति

 Jan. 22, 2019

सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूबाट आज मिति २०७५।१०।०३ गते काठमाण्डौको चोभारमा निर्माण हुने काठमाण्डौ सुख्खा बन्दरगाहको शिलान्यास कार्यक्रम सुसम्पन्न भयो ।