सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूबाट आज मिति २०७५।१०।३ गते काठमाडौं सुख्खा बन्दरगाहको शिलान्यास कार्यक्रमका तस्वीरहरु

सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूबाट आज मिति २०७५।१०।३ गते काठमाडौंको चोभारमा निर्माण हुने काठमाडौं सुख्खा बन्दरगाहको शिलान्यास कार्यक्रम सुसम्पन्न भयो ।