मा. मन्त्री श्री लेखराज भट्टज्यू र नेपालका लागि जापानका महामहिम राजदूत Mr. Saigo Masamichi बिच शिष्टाचार भेटघाट भएको छ ।

माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टज्यू र नेपालका लागि जापानका महामहिम राजदूत Mr. Saigo Masamichi बिच शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरु विच समसमायिक विषयवस्तु तथा Intellectual Property मा नेपालको न्यायपालिकाले खेलेको सकारात्मक भुमिका, FDI तथा Technology Transfer सम्बन्धमा छलफल र जापानीज संस्था जाइकाको कार्यक्षेत्रलाई वृहत बनाउने विषयमा छलफल भएको थियो ।