मा. मन्त्री श्री लेखराज भट्टज्यू र नेपालका लागि बेलायतका महामहिम राजदूत Ms Nicola Pollitt बिच शिष्टाचार भेटघाट भएको छ ।

माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टज्यू र नेपालका लागि बेलायतका महामहिम राजदूत Ms Nicola Pollitt बिच शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरु विच समसमायिक विषयवस्तु तथा नेपाल र बेलायतविच दुई शताब्दी भन्दा लामो द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध रहेको, नेपालको उत्पादनलाई बेलायत सरकारले प्राथमिकता दिइरहनु भएको र दिनुहुने बताउनु भयो , नेपाल सरकारले निर्माण गर्न लागेको औधोगिक क्षेत्रमा बेलायत सरकारले सहयोग गर्नेमा विश्वास व्यक्त गर्नुभएको ।