मा. लेखराज भट्टज्यू र Mr David Peter and Pacific Region, WIPO र Ms Fatima Beattie and Former Deputy Director बिच भेटघाट भएको छ ।

माननीय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री श्री लेखराज भट्टज्यू र Mr David Peter Simmons Counsellor,Asia and Pacific Region, WIPO र Ms Fatima Beattie, Expert and Former Deputy Director, IP Australia बिच शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरु विच समसामयिक विषयवस्तु तथा बौद्धिक सम्पत्ति कार्यालयको गृहकार्य सम्बन्धी छलफल भयो ।