मा. मन्त्री लेखराज भट्ट र Ms Dorothy Tembo (Acting Executive Director) र Ms Valerie Julliand ( UN Resident Coordinatiion) बीच भेटघाट भएको थियो ।

माननिय उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र Ms Dorothy Tembo (Acting Executive Director) र Ms Valerie Julliand ( UN Resident Coordinatiion) बीच शिष्टाचार भेटघाट भएको थियो । भेटघाटको क्रममा उहाँहरु बीच समसामयिक विषयबस्तुमा छलफल भएको थियो । साथै नेपाली उत्पादन पश्मिना र कफीको निर्यातमा निरन्तरता दिनुका साथै मा.मन्त्री ज्यूले Herbal, अदुवा, अलैचीको निर्यातलाई समेत प्राथमिकता दिई काम गर्न सुझाव दिनु भएको थियो ।