घोषणा भएका सबै प्रदेशका औद्योगिक ग्रामहरुका लागि रकम उपलब्ध गराउने समझदारी पत्र तथा चेक हस्तान्तरण कार्यक्रम

नेपाल सरकारबाट घोषणा भएका सबै प्रदेशका ३२ वटा औद्योगिक ग्रामहरुको पूर्वाधार विकास तथा निर्माणका लागि मन्त्रालयबाट रकम उपलब्ध गराउने समझदारी पत्र आदान प्रदान तथा चेक हस्तान्तरण कार्यक्रम