उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवज्यूहरुबाट नवनियुक्त मन्त्रीज्यू तथा राज्य मन्त्रीज्यूलाई स्वागत गर्नुहुँदै ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय यामकुमारी खतिवडा र बैकुण्ठ अर्याल लगायत मन्त्रालय परिवारबाट नवनियुक्त मन्त्रीज्यू तथा राज्य मन्त्रीज्यूलाई स्वागत गर्नुहुँदै ।